काँग्रेसको जागरण अभियान समापन

विकल्प न्यूज/बेनी म्याग्दी, २५ जेठ । स्थानीय तहको चुनावमा मालिका गाउँपालिकाको स्वतन्त्र तर्फका उम्मेदवार हर्कमान जुग्जाली नेपाली काँग्रेसमा प्रवेश गनुभएको छ । मालिका गाउँपालिका–७ बिमका जुग्जाली एक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष श्री प्रसाद रोकाले उनलाई काँग्रेसको सदस्यता प्रदान गर्नुभएको हो । उक्त कार्यक्रममा जग्जाली सहित नेकपा पार्टी परित्याग गरि २१ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका … Continue reading काँग्रेसको जागरण अभियान समापन